जंगलमा लागेको आगो निभाउने क्रममा बालकको मृत्यु
- Khabar Nirantar
- २०८० बैशाख ८
काठमाडौं –गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–३ बर्दबास जंगलमा लागेको आगो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ। १३ वर्षीय दिपक मुखियाको मृत्यु भएको हो।
आगो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर कुँवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हिजोदेखि लागेको आगोका कारण दुई घर र तीन गोठ पनि पूर्णरूपमा जलेका छन् ।
पछिल्लो दुई सातादेखि गुल्मीका सामुदायिक वनमा डढेलो लागेको छ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्