एसीसी प्रिमियर कप : नेपालले गुमायो दुवै ओपनर
- Khabar Nirantar
- २०८० बैशाख ८
काठमाडौं – नेपालले एसीसी प्रिमियर कपमा ओमानविरुद्ध खाता नखोल्दै दुवै ओपनर गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ४ ओभरमा दुवै ओपनर गुमाएको हो ।
नेपालका कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएका थिए भने अर्का ओपनर आशिफ शेख पनि बोल्ड आउट भएका थिए । ४ ओभरको खेल सकिँदासम्म नेपालको कुनै खाता खोल्न सकेको छैन् । नेपालले ६ ओभरको समाप्तीमा २ विकेट गुमाएर मात्र ५ रन बनाएको छ । अहिले क्रिजमा भीम सार्की २ र कप्तान रोहित पौडेल ३ रन बनाएर खेलिरहेका छन् ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्