अर्थविद विश्व पौडेल अर्थमन्त्री महतको आर्थिक सल्लाहकार नियुक्त
- Khabar Nirantar
- २०८० बैशाख ७
काठमाडौँ । अर्थविद विश्व पौडेल अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल अर्थ मन्त्रालयमा प्रमुख सल्लाहकार नियुक्त भएका हुन् ।
उनी संसदीय निर्वाचनमा चितवन–१ बाट उम्मेदवार समेत बनेका थिए । तर उनी पराजित भए । उनलाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा आफ्नो महत्वपूर्ण योगदान रहेको दाबी गर्ने पौडेल आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थ मन्त्रालय आएका छन् ।
शीर्ष समाचार
- रविको प्रश्न : एनसेल प्रकरणमा कुन दलका नेताले कति खाए ? छानबिनका लागि तयार हो ?
- एनसेलको सीईओलाई बयानका लागि बोलाउन रास्वपाको माग
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्