मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
- Khabar Nirantar
- २०७७ भाद्र १
काठमाडौँ- आज देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजै राति गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शीर्ष समाचार
- अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’
- म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्