सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर
- Khabar Nirantar
- २०७७ श्रावण ३२
तुलसीपुर – वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ ।
तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो । गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको छ ।
घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ । अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो ।
शीर्ष समाचार
- धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो
- प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति प्रक्रिया बढ्यो अघि, १० दिनभित्र उजुरी आह्वान
- प्रधानमन्त्रीकाे भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै गरिनेछ : परराष्ट्रमन्त्री साउद
- भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति
- आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई : गुजरात ५ विकेटले पराजित
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्