क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
- Khabar Nirantar
- २०७९ चैत्र ९
काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक बढाएको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याएको हो ।
नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।
उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सीधै स्थान बनाएको छ ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्