प्रि-ओपन सेसनमा नेप्से ३.१२ अंकले वृद्धि
- Khabar Nirantar
- २०७९ चैत्र ८
काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ ।
१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्