June 2, 2023, Friday
२०८० जेष्ठ २०, शनिबार
KN hd tv

प्रदेश १ को नाम कोशी राख्न एमालेको प्रस्ताव

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ।

एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव पेस गरेको हो। एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोसी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको