हरिवनका १३ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ श्रावण २९
सर्लाही – सर्लाहीको हरिवनमा उद्योग वाणिज्य संघका पदाधिकारी र मालापोतका एक जना कर्मचारीसमेत गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत सोमबार हरिवन नगरपालिकाअन्तर्गत जनप्रतिनिधि, व्यापारी, सरकारी कार्यालय वित्तीय संस्थाका कर्मचारी र संचारकर्मी गरी ४ सय ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसोसम्म परीक्षण गरेर सकिँदा १३ जनाको पोजिटिभ रिपोर्ट आएको नगरप्रमुख गणेशप्रसाद प्रसाईले जानकारी दिए।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्