विमानमा सवार सबैको मृत्यु
- Khabar Nirantar
- २०७९ माघ १
आइतबार बिहान पोखरमा भएको यति एयरको विमान दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । काठमाडौबाट पोखराका लागि उडेको विमान पोखराको सेती खोचमा बिहान १०ः५० बजे दुर्घटनामा परेको थियो । विमानमा रहेका चालक दलका सदस्य सहित सबै यात्रुको मृत्यु भएको छ । ५३ जना नेपाली यात्रु रहेको जहाजमा अन्य विदेशी नागरीक थिए । आगोको ज्वालाले सबै शरिर जलेका कारण शव चिन्न नै मुस्कील भई रहेको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार कार्य जारी छ । सबै शव संकलन गरीसकेपछि शवको डिएनए टेस्ट गरेर सम्बन्धीत परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ । नेपालमा एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।
शीर्ष समाचार
- आतिफ असलम बने तेस्रो बच्चाको पिता
- मन्त्री मोदी : पूर्वाग्रह राखेर कसैको सरुवा गर्दिनँ
- राष्ट्र बैंकले जारी गर्यो २०८० का लागि बैंकहरुमा विदाको सूची (सूचीसहित)
- शेयर बजार १८ अङ्कले घट्याे
- क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
चैत ९ देखि जगदम्बा जीतपुरसिमरा गोल्डकप
२०७९ फाल्गुन ३०
प्रतिकृया दिनुहोस्