पत्रकार बलराम बानियाँको शव भेटियो
- Khabar Nirantar
- २०७७ श्रावण २८
काठमाडौँ – कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँको शव भेटिएको छ । तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव हेटौडाको सिस्नेरीस्थित बागमति किनारमा भेटिएको हो ।
तनुहँ स्थायी घर भएका बानियाँ तिनदिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाण्डुमा आज उजुरी दिएको थियो । बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
केही समय नागरिक दैनिकमा समेत काम गरेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।
शीर्ष समाचार
- प्रचण्डको साथमा न पूर्वमाओवादी न त समाजवादी मोर्चा
- काभ्रेमा बाढीपहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन
- युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर
- बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी, सर्वसाधरणलाई समेत कडाइ
- श्रीमती हत्याका फरार बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्