February 7, 2023, Tuesday
२०७९ माघ २४, मंगलवार
KN hd tv

गृहमन्त्री खाणको रुपन्देही ३ मा जम्मा ६९ मतको अग्रता

काठमाडौं– रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभामा रोचक प्रतिष्पर्धा भइरहेको छ। गृहमन्त्री तथा कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक गिरीले सुरुदेखि नै चुनौती दिइरहेका छन्। 

हालसम्म कुनैपनि उम्मेदवारले ठूलो अन्तरले अग्रता लिन सकेका छैनन्। पछिल्लो अपडेटअनुसार गृहमन्त्री खाण राप्रपाका बोहोराभन्दा जम्मा ६९ मतले अग्रता लिइरहेका छन्। 
 
मतगणना उत्तरार्द्धतिर आइपुग्दा खाँणले २० हजार ८ सय ४ मत पाएका छन्। बोहराले २० हजार ७सय ३५ पाएका छन्।

शीर्ष समाचार

धेरै पढिएको