भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
- Khabar Nirantar
- २०७७ श्रावण २७
काठमाण्डौँ – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ ।
शीर्ष समाचार
- एमाले कर्णाली प्रदेश अधिवेशन सुरु : अध्यक्ष ओलीले गरे उदघाटन
- शेयर बजार साढे १८ अङ्कले घट्यो, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार
- राष्ट्रपतिसमक्ष ४ देशका नेपाली राजदूतको शपथ
- ८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण
- ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, वैदाममा डीएसपीको सरुवा
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्