गण्डकी प्रदेशमा थपिए ८ जनामा कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ श्रावण २७
काठमाण्डौँ – गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बागलुङ र तनहुँका २/२ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
शीर्ष समाचार
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
- सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग
- प्रचण्ड भन्छन् : अर्थमन्त्रीबाट शर्माको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ
प्रतिकृया दिनुहोस्