पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण
- Khabar Nirantar
- २०७७ श्रावण २५
काठमाडौं – पूर्वक्रिकेटर पवन दासलाई कोरोना भाइरस संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण पुष्टि उनैले फेसबुकमार्फत गरेका छन्।
‘मसँग साउन १५ गतेपछि सम्पर्कमा आउनेहरु कृपया सुरक्षित बस्नुहोला, अरुलाई पनि सुरक्षित राख्नुहोला,’ उनले भनेका छन्। दाससँगै उनका बुवा र आमालाई पनि कोरोना सक्रमण पुष्टि भएको छ।
सप्तरीमा व्यवसाय गर्दै आएका दासले सन् २००२ मा यु-१५ र २००४ मा यु-१७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए।
शीर्ष समाचार
- नेपालमा लगानी बढाउन इटालीलाई उद्योगमन्त्रीको आग्रह
- केपी ओली : नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्छ
- हिजाे बढेकाे शेयर बजार आज १७ अङ्कले घट्यो
- ‘भैँसी चढेर आउनु परेको’ शब्द संसद्को रेकर्डबाट हटाइयो
- प्रधानमन्त्री प्रचण्ड : ‘भारत भ्रमणमा अपमानित महसुस गरिन’
धेरै पढिएको
-
वर्षाका कारण रोकिएको आईपीएल क्रिकेटको फाइनल खेल आज
२०८० जेष्ठ १५ -
नियमित दूध लगाउँदा आउनेछ मुहारमा चमक
२०८० जेष्ठ १५
प्रतिकृया दिनुहोस्