पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना संक्रमणमुक्त
- Khabar Nirantar
- २०७७ श्रावण २४
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार ८१४ थियो ।
शीर्ष समाचार
- धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो
- प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति प्रक्रिया बढ्यो अघि, १० दिनभित्र उजुरी आह्वान
- प्रधानमन्त्रीकाे भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै गरिनेछ : परराष्ट्रमन्त्री साउद
- भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति
- आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई : गुजरात ५ विकेटले पराजित
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्