संघीय प्रहरी इकाईका थप ५ जनामा कोरोना संक्रमण
- Khabar Nirantar
- २०७७ श्रावण २४
काभ्रे — संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित दुई जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा थप पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
यसअघि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका चालक र अर्का एक महिला महिला कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो । शिर मेमोरियल अस्पतालको आइसोलेसनमा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
शीर्ष समाचार
- सिन्धुलीमा सर्पले डस्दा १३ वर्षका दाजु र ३ वर्षका भाइको ज्यान गयो
- सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा पेसी
- अखण्ड भारत नक्सामा नेपालको भूमि राखेको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत
- धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो
- प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति प्रक्रिया बढ्यो अघि, १० दिनभित्र उजुरी आह्वान
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्