पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
- Khabar Nirantar
- २०७७ श्रावण २३
काठमाडौं – काठमाण्डौँमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो ।
पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
सिरहा निवासी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।
शीर्ष समाचार
- शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री
- त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?
- उपसभामुख राना : नेपालमा आणविक कानुनकाे आवश्यकता छ
- टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ?
- अध्यक्ष ओली : जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्