March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

दुईतर्फी सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड

काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

अविरलको वर्षासँगै गएराति चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएको थियो। त्यसअघि पनि पहिरोले रोकिएको सडक सुचारु भएको केही घण्टामै पुन पहिरोका कारण अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबार बिहान ९ बजेर १० मिनेटबाट नारायणगढ मुग्लिङ सडक खण्ड स्थित केराबारीको पहिरो पन्छाई दुई तर्फी बाटो सुचारू भएको जानकारी दिएको हो। 

शीर्ष समाचार

धेरै पढिएको