September 29, 2022, Thursday
२०७९ आश्विन १३, बिहीबार
KN hd tv

उपत्यकामा भूकम्पको धक्का



काठमाडौं – उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ ।

बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भुकम्पकाे धक्का महशुस गरेपछि मानिसहरु घर बाहिर निस्केका थिए ।



शीर्ष समाचार

धेरै पढिएको