नेपालमा आज थप २५९ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ श्रावण २०
काठमाडौं- नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।
शीर्ष समाचार
- आतिफ असलम बने तेस्रो बच्चाको पिता
- मन्त्री मोदी : पूर्वाग्रह राखेर कसैको सरुवा गर्दिनँ
- राष्ट्र बैंकले जारी गर्यो २०८० का लागि बैंकहरुमा विदाको सूची (सूचीसहित)
- शेयर बजार १८ अङ्कले घट्याे
- क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
चैत ९ देखि जगदम्बा जीतपुरसिमरा गोल्डकप
२०७९ फाल्गुन ३०
प्रतिकृया दिनुहोस्