July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो रहेको राष्ट्रसंघको भनाई

काठमाडौं- संयुक्त राष्ट्रसंघले पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’ रहेको  जनाएको छ। 

रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको  राष्ट्रसंघले बताएको छ। 

‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था – विशेष गरी पूर्वी डोनबासमा – अत्यन्तै डरलाग्दो छ। यो अवस्था  तीव्ररूपमा बिग्रँदै गएको छ,’ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत् जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको