September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

आज ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ-  देशभरको मौसम पहाडी भू-भागबाहेक आंशिक बदली बाहेक अहिले सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना कम छ । दिउँसो सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा  अन्य प्रदेशका एकाध स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरूमा भने भारी वर्षा  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको