सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता हुनेहरुको पहिचान खुल्यो !
- Khabar Nirantar
- २०७७ श्रावण १९
काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी वेपत्ता भएकाहरूको पहिचान खुलेको छ ।
वेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।
वेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएका छन् ।
शीर्ष समाचार
- आतिफ असलम बने तेस्रो बच्चाको पिता
- मन्त्री मोदी : पूर्वाग्रह राखेर कसैको सरुवा गर्दिनँ
- राष्ट्र बैंकले जारी गर्यो २०८० का लागि बैंकहरुमा विदाको सूची (सूचीसहित)
- शेयर बजार १८ अङ्कले घट्याे
- क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
चैत ९ देखि जगदम्बा जीतपुरसिमरा गोल्डकप
२०७९ फाल्गुन ३०
प्रतिकृया दिनुहोस्