पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि
- Khabar Nirantar
- २०७७ श्रावण १९
काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि ७३ वर्ष उमेर समूहका छन् ।
उनीहरू मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पीसीआर परीक्षण गराएका २६ जना, एक घर एक परिक्षण जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनामा संक्रमण देखिएको हो ।
शीर्ष समाचार
- प्रचण्डको साथमा न पूर्वमाओवादी न त समाजवादी मोर्चा
- काभ्रेमा बाढीपहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन
- युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर
- बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी, सर्वसाधरणलाई समेत कडाइ
- श्रीमती हत्याका फरार बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्