July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

काठमाडौंमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको