यो साता कोरोना संक्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु
- Khabar Nirantar
- २०७७ श्रावण १८
काठमाडौं – कोभिड-१९ को संक्रमणका कारण विदेशमा यो साता २८ नेपालीको मृत्युु भएकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ नेपालीको ज्यान गएको छ।
भारतमा यो साता थप २५ नेपालीको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको हो। भारतको महाराष्ट्रमा रहेका नेपालीहरु सबैभन्दा धेरै प्रभावित छन्।
यस्तै यही साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। साउदी अरबमा पनि २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।
संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ नेपालीको मृत्यु भएको छ।
शीर्ष समाचार
- राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम
- लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
- नवनियुक्त मन्त्रीले लिए शपथ
- राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी
- पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
धेरै पढिएको
-
कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक
२०७९ चैत्र १६ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्