June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

सभामुख सापकोटाको कोरोना परीक्षण नेगेटिभ

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सभामुखको रक्षार्थ खट्ने एक सुरक्षाकर्मीेमा कोरोना देखिएकापछि सापकोटा र उहाँको सचिवालय टोली सबैको शुक्रबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

शुक्रबार सभामुख सापकोटासहित उनको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

सापकोटासहित उनका सचिवालयका सबै सदस्यको शनिबार राति आएको रिपोर्ट नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको