‘बाहुबली’ निर्देशक एसएस र उनको परिवारमा कोरोना संक्रमण
- Khabar Nirantar
- २०७७ श्रावण १५
मुम्बई – फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली र उनको परिवारमा कोरोना भाइरसको संक्रमण भएको छ । राजामौलीले ट्वीट गरेर यसबारेमा जानकारी दिएका हुन् ।
राजामौलीले केही दिनअघि सञ्चो नभएको र कोरोना परीक्षण गर्दा पोजेटिभ भएको बताएका छन् ।
डाक्टरको सल्लाहअनुसार सबै परिवार घरमै क्वारेन्टिनमा बसेको राजामौलीले जनाएका छन् । राजामौली हैदराबादमा आफ्नी पत्नी रामा राजामौली र छोरी एसएस मयुखासँग बस्दै आएका छन् ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्