May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

बाग्मती प्रदेशमा पि.पि.आर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम सम्पन्न

काठमाडौँ – बाग्मती सरकारले बाग्मती प्रदेशको भेडाबाख्राहरुमा पि.पि.आर. रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम सम्पन्न गरेको छ । खोप अभियान गत माघ २५ गते देखि फागुन २ गतेसम्म सञ्चालन भएको थियो गते सम्मको थियो । खोप लगाएको भेडाबाख्राहरुको विवरण यस प्रकार रहेको छ ।

स्रोतः अनुप अधिकारी

शीर्ष समाचार

धेरै पढिएको