फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने त्रिविको निर्णय
- Khabar Nirantar
- २०७८ माघ २७
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।
बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो ।
मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शीर्ष समाचार
- दलहरुमा लोभ बढ्दै गएको प्रचण्डको भनाई
- मन्त्री बडूले बोलेका असंसदीय शब्द हटाउने सहमतिपछि संसद् बैठक पुनः सुरु
- यौन अपराधविरुद्ध हदम्याद हटाउन र दण्ड व्यवस्था गर्न राष्ट्रियसभामा प्रस्ताव दर्ता
- बालेनलाई बधाई दिदै उनकी श्रीमती : गर्वले छाती फुलेको छ, शिर उचालिएको छ
- कांग्रेसकी नेतृ सिर्जनाले दिइन बालेनलाई शुभकामना
धेरै पढिएको
-
कांग्रेसकी नेतृ सिर्जनाले दिइन बालेनलाई शुभकामना
२०७९ जेष्ठ १३ -
रौतहटमा मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ
२०७९ जेष्ठ ६
प्रतिकृया दिनुहोस्