हातहतियार खरखजना कसुरमा पक्राउ परे कांग्रेसका वडा सभापति
- Khabar Nirantar
- २०७८ माघ २०
सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।
काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।
हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।
हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।
शीर्ष समाचार
- दलहरुमा लोभ बढ्दै गएको प्रचण्डको भनाई
- मन्त्री बडूले बोलेका असंसदीय शब्द हटाउने सहमतिपछि संसद् बैठक पुनः सुरु
- यौन अपराधविरुद्ध हदम्याद हटाउन र दण्ड व्यवस्था गर्न राष्ट्रियसभामा प्रस्ताव दर्ता
- बालेनलाई बधाई दिदै उनकी श्रीमती : गर्वले छाती फुलेको छ, शिर उचालिएको छ
- कांग्रेसकी नेतृ सिर्जनाले दिइन बालेनलाई शुभकामना
धेरै पढिएको
-
कांग्रेसकी नेतृ सिर्जनाले दिइन बालेनलाई शुभकामना
२०७९ जेष्ठ १३ -
रौतहटमा मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ
२०७९ जेष्ठ ६
प्रतिकृया दिनुहोस्