शुरु भयो बालुवाटारमा ओली, दाहाल र खनालको छलफल
- Khabar Nirantar
- २०७७ श्रावण १३
काठमाडौँ — स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ ।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका थिए । तर, बैठकमा ओली नआउने भएपछि सहमतिको प्रयासका लागि भन्दै दाहाल र खनाल ओलीसँग छलफलका लागि पुगेका हुन् ।
शीर्ष समाचार
- प्रचण्डद्दारा पोलिटब्युरो घोषणा, सदस्यमा राखे छोरी, बुहारी र भाइ
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
- सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग
- प्रचण्ड भन्छन् : अर्थमन्त्रीबाट शर्माको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ
प्रतिकृया दिनुहोस्