May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

प्रदेश २ अब मधेश प्रदेश

प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।
यो दुई तिहाईभन्दा बढी हो ।

शीर्ष समाचार

धेरै पढिएको