नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै
- Khabar Nirantar
- २०७७ श्रावण १३
काठमाडौं–पटक–पटक स्थगितभैरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आज फेरि बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो।
पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सहमतिका प्रयासहरु भए पनि सफल हुन सकेको छैन।
आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर सहमतिको प्रयास गर्ने बताइएको छ।
शीर्ष समाचार
- सचेतक गुरुङ : एसपीपी र एमसीसी सम्बन्धमा अमेरिकालाई तीन पत्राचार गर्नुपर्छ
- नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक राज्य व्यवस्था समितिबाट पारित
- सांसद संग्रैलाद्दारा किसानले मल पाउने-नपाउनेबारे सरकारले जानकारी दिन माग
- प्रचण्ड भन्छन् : अर्थमन्त्रीबाट शर्माको राजीनामाले त्याग र नैतिकताको सन्देश गएको छ
- बुढीगंगामा मतदानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच तनाव
प्रतिकृया दिनुहोस्