August 12, 2020, Wednesday
२०७७ श्रावण २८, बुधबार
KN hd tv

भदौ १५ गतेबाट सञ्चालनको तयारीमा विद्यालय

काठमाडौँ – विद्यालय भदौ १५ गतेबाट सञ्चालनको तयारी भएको छ ।

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलिसक्ने र त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा सरकारी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको