प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण
- Khabar Nirantar
- २०७७ श्रावण ११
विराटनगर – प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि संख्या खुलाएनन् । उनले भने, ‘सबै विवरण आइसकेको छैन, हामी पनि बुझ्दैछौं ।’
यसअघि ५ जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।
शीर्ष समाचार
- शाहरुखको ‘जवान’ मा सञ्जयको इन्ट्री
- त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?
- उपसभामुख राना : नेपालमा आणविक कानुनकाे आवश्यकता छ
- टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ?
- अध्यक्ष ओली : जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ
धेरै पढिएको
-
आजदेखी घट्यो बैंकको ब्याजदर, कुनमा कति ?
२०७९ चैत्र १ -
दयाहाङ राईसहित १३ कलाकारले खोलेको लेन्चाखिम रेष्टुरेन्ट
२०७९ फाल्गुन २८ -
एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
२०७९ फाल्गुन २८ -
नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट
२०७९ चैत्र २ -
शीतल निवासमा राष्ट्रपति पौडेलको शपथ,बिद्या देवी भण्डारी को बिदाइ
२०७९ फाल्गुन २९
प्रतिकृया दिनुहोस्