पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि
- Khabar Nirantar
- २०७७ श्रावण ९
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको छ ।
शीर्ष समाचार
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित
- गगन थापा : नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ
- स्कटल्यान्डविरूद्धको अभ्यास खेलमा नेपाल १३५ रनमै अलआउट
- महेश बाबुको फिल्ममा भिलेन बन्दै आमिर खान !
- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक देसाइ दक्षिण अफ्रिका प्रस्थान
प्रतिकृया दिनुहोस्