एमाले महाधिवेशन : अध्यक्ष केपी ओलीको फराकिलो जित
- Khabar Nirantar
- २०७८ मंसिर १४
चितवन- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो अन्तरले विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले १८०८ मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२३ मतमा सीमित भएका छन् । तर यसको आधारिक घोषणा गरिएको छैन ।
१० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
योसँगै अध्यक्षमा ओलीको दोस्रो कार्यकाल शुरू भएको छ ।
शीर्ष समाचार
- प्रचण्डको साथमा न पूर्वमाओवादी न त समाजवादी मोर्चा
- काभ्रेमा बाढीपहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन
- युद्धका कारण इजरायलको अर्थतन्त्रमा ठूलो असर
- बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी, सर्वसाधरणलाई समेत कडाइ
- श्रीमती हत्याका फरार बान्तवा रेड नोटिसपछि कतारबाट पक्राउ
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्