October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

आज देशभर बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । जसअनुसार आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

साथै देशभर चिसो वढ्ने क्रममा रहेको तथा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (विज्ञप्तिसहित)


शीर्ष समाचार

धेरै पढिएको