आईपीएलअघि भारत र दक्षिण अफ्रिकाबीच सिरिज खेल्ने प्रस्ताव
- Khabar Nirantar
- २०७७ श्रावण ८
काठमाडौँ – यूएईमा हुने आइपीएल क्रिकेटअघि भारतले यूएईमै दक्षिण अफ्रिकासँग तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने तयारी गरेको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले युएईमा आयोजना हुने आईपीएलअघि भारत र दक्षिण अफ्रिकाबीच सिरिज खेल्ने प्रस्ताव गरेको छ।
कोरोना भाईरसको कारण लामो समयबाट स्थगित १३औं संस्करणको आईपीएल पनि युएईमा गर्ने बीसीसीआईले पक्का गरिसकेको छ ।
मुम्बई मिररका अनुसार आईपीएल सेप्टेम्बर २६ बाट नोभेम्बर ८ सम्म आईपीएल हुनेछ ।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्