June 18, 2024, Tuesday
२०८१ असार ५, मंगलवार
KN hd tv

सुन तोलाको ९२ हजार

सोमबार सुनको मूल्य एक सयले घटेर तोलाको ९२ हजार कायम भएको छ। अघिल्लो दिन सुन ९२ हजार एकसयमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलको १२ सय २० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

शीर्ष समाचार

धेरै पढिएको