October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

आजको मौसम : पहाड-तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपाप

काठमाडौँ – नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

सोमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ जसका कारण देशभर चिसो वढ्ने क्रममा रहेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान


शीर्ष समाचार

धेरै पढिएको