कार्भेमा देउवा निकट प्यानलै विजयी
- Khabar Nirantar
- २०७८ मंसिर १२
काठमाडौँ– नेपाली कांग्रेसको काभ्रेपलान्चोक जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन्। लामाले १६४६ मत पाएका थिए भने। उनका निकटतम प्रतिद्धन्दी अच्युत प्रसाद पौडेलले ७७० मत प्राप्त गरेका थिए।
काभ्रे कांग्रेसमा तिर्थ लामाको प्यानलै विजयी भएको छ। लामाको प्यानलबाट उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल तथा सह–सचिवमा रबिन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन्। लामा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्।
सिटौला समूह र देउवा समूह मिल्दा कार्भेमा पौडेल समूह बडारिएको छ ।
शीर्ष समाचार
- पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको अख्तियारको ठहर
- ढुङ्गाले च्यापेर राखेको अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद
- चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ : प्रधानमन्त्री
- म्याद थप गर्न अनमोल केसीलाई लगियो सरकारी वकिल कार्यालय
- केएमसीका चिकित्सकमाथि आक्रमण : गुल्मीका दुई युवक पक्राउ
प्रतिकृया दिनुहोस्