स्यालसँग ठोक्किएको बुद्धको जहाजमा सामान्य क्षति
- Khabar Nirantar
- २०७८ मंसिर ९
बुधबार(हिजो) काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज स्यालसँग ठोक्किँदा सामान्य क्षति भएको छ।
उडान नम्बर ४०७ को उक्त कल साइन ९एन एजेएक्स जहाज अवतरण गर्ने क्रममा स्यालसँग ठोक्किएको थियो।
चालक दलसहित यात्रुहरू भने सकुशल रहेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।
नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिले पनि भएको र बारम्बार दोहोरिएका कारण सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने कम्पनीले बताएको छ।
शीर्ष समाचार
- दसैं सहुलियत पसल २१ असोजदेखि : ५० रुपैंयाँसम्म छुट पाइने, कहाँ कहाँ खुल्छन् ?
- १० करोड खर्चेर गरिएको कालोपत्रे सडक तीन महिनामै भत्कियो
- नेपालले भन्यो, ‘नेपाल ताइवान स्वतन्त्रताको विरुद्धमा छ’
- काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
धेरै पढिएको
-
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७ -
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
सरकार भन्छ : पैसा छ, व्यापारी भन्छन् : व्यापार छैन
२०८० आश्विन ८
प्रतिकृया दिनुहोस्