August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

बार परिसरभित्रै छिरेर आन्दोलन नगर्न वकिलहरुलाई धम्की

काठमाडौँ — नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए ।

उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।

अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।

अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको