August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

ललितपुर महानगरले आज र भोलि भेरोसेल खोप लगाउने

काठमाडौं- ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्र खोप लगाउँदै छ। 

महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते(बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ-आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन सक्ने ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

शीर्ष समाचार

धेरै पढिएको