December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

यस वषको उत्कृष्ट पञ्चेबाजा गीत “लगनको माला” सार्वजनिक

काठमाडौँ – पञ्चेबाजाको यस वर्षको उत्कृष्ट गीत “लगनको माला” सार्वजनिक भएको छ । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली मौलिक पन्चे बाजा “लगनको माला” बोलको गीत निर्माण गरिएको हो ।

खुमन अधिकारी र देवी घर्ती मगरको स्वरमा यस वर्षको मौलिक पन्चे बाजा लगनको माला उत्कृष्ट भिडियो लोकप्रिय संगित युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

कलाकारहरु लाई प्रोत्साहन मिल्ने आग्रह गर्दै निर्माण टोलीले यस गीतको भिडियोलाई पूरा हेरेर दर्शकलाई कस्तो लाग्छ सल्लाह सुझाव दिन र टिकटक बनाएर मनोरञ्जन लिन समेत आग्रह गरेका छन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।

शीर्ष समाचार

धेरै पढिएको