March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

नेकपा स्थायी कमिटी बैठक आज एक बजे बस्ने

काठमाडौं – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भइरहेको अनुमान छ । तर यसबारे स्पष्ट खुलाइएको छैन् । यसअघि नेकपाको स्थायी कमिटी आइतबार बस्ने तय थियो । तर आइतबार दिउँसो बस्ने बैठक बिहानै आजसम्मका लागि स्थगित भएको थियो ।

आज पनि बिहान बस्ने बैठक दिउँसोसम्म सारिएपनि बसिहाल्ने टुगो भने छैन् ।

शीर्ष समाचार

धेरै पढिएको