July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

पृथ्वी राजमार्ग अबरुद्ध (फोटो फिचर)

काठमाण्डौँ – आइतबारदेखी परेको भारी वर्षाको कारण देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

फोटो स्रोतः सामाजिक सञ्जाल

पृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत  ४ वटा सवारी पहिरोले पुरेको हो । बेैरेनी, गजुरी, बेनिघाट लगायतका स्थाना माथिबाट लेदो खसेको छ र सडक पुरिएको छ ।

फोटो स्रोतः सामाजिक सञ्जाल

अत्याधिक वर्षाका कारण धादिङ र चितवनको सिमाना मौवा खोला पुल पनि बाढीले बगाएको छ भने करीब एक दर्जन स्थानमा पहिरो गएको छ ।

फोटो स्रोतः सामाजिक सञ्जाल

शीर्ष समाचार

धेरै पढिएको