पृथ्वी राजमार्ग अबरुद्ध (फोटो फिचर)
- Khabar Nirantar
- २०७७ श्रावण ५
काठमाण्डौँ – आइतबारदेखी परेको भारी वर्षाको कारण देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

पृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत ४ वटा सवारी पहिरोले पुरेको हो । बेैरेनी, गजुरी, बेनिघाट लगायतका स्थाना माथिबाट लेदो खसेको छ र सडक पुरिएको छ ।

अत्याधिक वर्षाका कारण धादिङ र चितवनको सिमाना मौवा खोला पुल पनि बाढीले बगाएको छ भने करीब एक दर्जन स्थानमा पहिरो गएको छ ।

शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
धेरै पढिएको
-
बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
२०७९ माघ १८
प्रतिकृया दिनुहोस्